शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नायिका उर्मिला मातोन्डरकले कांग्रेसबाट दिइन् राजीनामा, पार्टीमा आन्तरिक गुटबन्दीका कारण थिइन् रुष्ट

बलिउड अभिनेत्री उर्मिला मातोन्डकरले पाँच महिनापछि नै कांग्रेसबाट राजीनामा दिएकी छिन् । उनले राजीनामाको घोषणा पछि मंगलबार भनिन्, ‘मेरो राजनीतिक र सामाजिक बुझाई ठूला लक्ष्य हासिल गर्नु हो तर...