काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक बसेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो । यसअघि बिहीबार बसेको बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल...