राजनीति
पेरिसडाँडाबाट प्रचण्डले विशेष सम्बोधन गर्दै
शुक्रबार, २८ असार २०८१, ११ : १०
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद् बैठकपछि पार्टी कार्यालयबाट विशेष सम्बोधन गर्ने भएका छन् । देशमा विकसित पछिल्लो राजनैतिक घटनाक्रमको विषयमा पार्टी कार्यालय पेरिडाँडाबाट प्रधानमन्त्री समेत रहेका प्रचण्डले विशेष सम्बोधन गर्न लागेका हुन् ।
प्रचण्डले संसदबाट केहीबेरमा विश्वासको मत लिन लागेका छन् । तर, उनले विश्वासको मत नपाउने निश्चित छ । प्रधानमन्त्रीमा विश्वासको मत नपाएसँगै उनले आगामी रणनीतिलगायतका विषयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने एक माओवादी केन्द्रका नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण