प्रचण्डको पेरिसडाँडा जाने कार्यक्रम स्थगित
शुक्रबार, २८ असार २०८१, १७ : ४३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको केन्द्रीय कार्यालय पेरिसडाँडा जाने कार्यक्रम स्थगित भएको छ । शुक्रबार संसद्मा विश्वासको मतसम्बन्धी प्रस्तावको नतिजा आएपछि सिधै पार्टी कार्यालय जाने कार्यसूची तय भएको थियो ।
तर प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेपछि कार्यक्रम स्थगित भएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार प्रचण्ड शीतल निवासबाट सिधै निजी निवास खुमलटार जानेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण