बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आईएमई लिमिटेड र वान प्वाइन्ट फाइनान्सियलबिच रेमिट स्विचको डिजिटाइजेशन सम्झौता

काठमाडौँ । आईएमई  र बैंक तथा वित्तीय संस्थालाई 'एपी आई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस' उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस बिच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ...