बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आँखासँगै कान उपचार सेवा विस्तारको योजनामा नेत्रज्योति संघ दाङ

लमही । नेपाल नेत्रज्योति संघ दाङले लमहीमा आँखासँगै कान उपचारको सेवा सञ्चालन गर्ने प्रयासमा जुटेको छ । लमही आँखा अस्पतालअन्तर्गत् कान उपचारका लागि आवश्यक तयारी भइरहेको नेपाल नेत्रज्योति संघ, आँखा...