आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बालाजु घटना : सोह्रखुट्टेका डिएसपी बमलाई ‘सचेत’ गराउने निर्णय

काठमाडौँ । प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डिएसपी गणेशबहादुर बमलाई ‘सचेत’ गराउने निर्णय गरिएको छ । बालाजुको माछा पोखरीमा प्रहरी र यातायात मजदुरहरू बीचमा भएको झडपमा डिएसपी बमले कमजोरी गरेको छानबिन...