शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मिटरब्याज पीडितको चेतावनी : न्याय नपाए सरकारकै अगाडि मर्छु (भिडियोसहित)

जनकपुरधाम । आइतबार दिउँसो करिब तीन बजेतिर सर्लाहीको बागमती नगरपालिका–१२, पुतली चोकमा ‘मिटरब्याज पीडित’ को एउटा हुल भेटियो । उनीहरु आन्दोलन गर्न भनेर विभिन्न ठाउँबाट हिँडेर काठमाडौं जाँदै थिए । ...