बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मधेश प्रदेश सरकारले ६ गते विश्वासको मत लिँदै

वीरगन्ज । मधेश प्रदेश सरकारले फागुन ६ गते विश्वासको मत लिने भएको छ । सरकारमा सहभागी दलहरुमध्ये कुनै दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने संवैधानिक प्रावधान छ ।  ...