काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई बर्खास्त गर्न माग गर्दै प्रमुख सचेतक श्यामकुमार घिमिरेमार्फत संसदीय दलका नेतासमेत रहेका...