मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

१३ वर्षीया गरिमाले भनिन्- ‘आफ्नो न्यायका लागि काठमाडौँ आएकी हुँ’

काठमाडौँ । तिमी यहाँ किन आएको ? हाम्रो प्रश्नमा १३ वर्षीया गरिमा रायले स्फूर्तिका साथ भनिन्, ‘आफ्नो न्यायका लागि ।’ मधेसका मिटरब्याज पीडितहरू संघर्ष समिति बनाएर, १० दिनसम्म हिँडेर आज...