शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रचण्डको सचिवालयबाट गंगा दाहालले दिइन् राजीनामा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट राजीनामा दिएकी छन् । सोमबार दाहालले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामाको घोषणा गरेकी हुन् । ...