शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भोजपुरको अन्नपूर्णमा ६ मुहानबाट सङ्कलन गरेर गाउँमा खानेपानी

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका स्थानीयको पानीको समस्या हटेको छ । यहाँका दुई सय ३८ घरपरिवारमा एक घर एक धारा निर्माण भएसँगै वर्षौंदेखिको पानीको समस्या हटेको हो ।  ...