बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपालको भूउपग्रहसहित ९ भूउपग्रह चीनद्वारा सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले बुधबार ‘काइनेटिका-१’ लिजियान-१ वाई११ क्यारियर रकेटमार्फत नेपालसहित संयुक्त अरब इमिरेट्स र इजिप्टका गरी तीन अन्तर्राष्ट्रिय पे-लोडसहित कुल नौवटा भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। सबै भूउपग्रहहरूलाई पूर्वनिर्धारित कक्षमा...