शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साना उद्योगको विकासमा सहकारीको लगानी

लघु घरेलु तथा साना उद्योगले मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याएको छ । नेपालको संविधान, २०७२ ले आर्थिक विकासका तीन खम्बामध्ये सहकारीलाई एउटा खम्बाको रूपमा परिभाषित गरेको छ । अर्थतन्त्रको बलियो आधार...