शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

अन्तरिम मन्त्रिपरिषद् पाँचौँ पटक विस्तार, कार्कीले बिर्सिइन् आफ्नै बचन

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पाँचौँ पटक विस्तार भएको छ ।  प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले...