आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ग्राउण्ड जिरो चितवन–२ : शक्तिखोरबाट शक्ति खोज्दै रवि लामिछाने

चितवन (शक्तिखोर) । तत्कालीन माओवादीको प्रमुख डिभिजन कार्यालयमध्येको एक शक्तिखोर डिभिजन कार्यालय हो । विस्तृत शान्ति सम्झौतापछि तत्कालीन माओवादी लडाकु राखिएको र माओवादी केन्द्रका शीर्ष नेताहरुको बाक्लो आउजाउ हुने यो...