बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारले प्लास्टिक झोला नियन्त्रण गर्ने

काठमाडौँ । सरकारले जलवायु परिवर्तन तथा वातावरण संरक्षण गर्न प्लास्टिक झोला नियन्त्रण सम्बन्धी कार्य योजना कार्यान्वयन गर्ने भएको छ ।  प्रतिनिधिसभामा प्रस्तुत भएको बजेटमाथिको मन्त्रालयगत छलफलमा रूपमा सांसदहरूले उठाएका प्रश्नको सोमबार...