बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल–सिद्धबाबा सडक खण्डमा दुईवटा जीप पहिरोले पुरिएः एकको मृत्यु, चारको उद्धार

सिद्धार्थ राजमार्गको बुटवल-सिद्धबाबा सडक खण्ड आसपास दुईवटा जिप पहिरोमा पुरिएपछि एकको मृत्यु भएको छ भने चारजनाको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दोभान नजिकै खसेको...