बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मानव–बाघ सहअस्तित्व प्रवर्द्धन गर्न सम्झौतामा हस्ताक्षर, द्वन्द्व कम हुने अपेक्षा

काठमाडौँ । वन तथा वातावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालबिच नयाँ ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटी–८ (जिइएफ–८) द्वारा वित्तपोषित ‘नेपालमा मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन’ परियोजना कार्यान्वयनका लागि सम्झौतामा हस्ताक्षर भएको छ...