सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीसहित माओवादी केन्द्रका मन्त्रीहरु नियमित पार्टी कार्यालयमा जानैपर्ने, कुन बार कसको पालो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ वर्ष २०८० सालको पहिलो दिन प्रधानमन्त्रीसहित आफ्ना पार्टीका मन्त्रीहरु पार्टी केन्द्रीय कार्यालयमा नियमित जाने बाचा गरेको छ । जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादी...