मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य

काठमाडौँ । सरकारले सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र प्रविधिमैत्री बनाउन नयाँ मापदण्ड जारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘सुरक्षित तथा प्रविधिमैत्री सवारी सञ्चालन सम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत...