फ्लोरिडा। च्याटजीपीटी निर्माता कम्पनी ओपनएआई र त्यसका सीईओ साम अल्टम्यानमाथि बालबालिकाको सुरक्षालाई बेवास्ता गरेको आरोपमा फ्लोरिडा राज्यले मुद्दा दायर गरेको छ। च्याटजीपीटी नाबालिगहरूका लागि सुरक्षित नरहेको कुरा कम्पनीलाई थाहा हुँदाहुँदै पनि...