नयाँ दिल्ली । तमिल अभिनेता अजित कुमार फेरि पनि दुर्घटनामा परेका छन् । स्पेनको भ्यालेन्सियामा हाई–स्पीड रेसिङ प्रतियोगिताको क्रममा उनी कार दुर्घटनामा परेका हुन् । पोर्स स्प्रिन्ट च्यालेन्जको समयमा यो दुर्घटना...