काठमाडौँ । बाराको जंगलमा चारजना मान्छे खाएको र एकजनालाई घाइते बनाएको बाघलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषबाट खटिएका विज्ञ टिमको सहयोगमा सेना र प्रहरीले बाघ नियन्त्रणमा...