नरभक्षी बाघ नियन्त्रणमा
शनिबार, ०९ वैशाख २०८०, ०९ : ३७
धनगढी । कञ्चनपुरमा नरभक्षी बाघ नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालाबाट शनिबार बाघलाई नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक सन्दीप शाहका अनुसार नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिने भएको छ ।
शुक्रबार घाँस काट्न गएकी बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दलाई सो बाघले आक्रमण गरेको थियो । चन्दको अवस्था अझैँ अज्ञात रहेको प्रहरी निरीक्षक शाहले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण