काठमाडाैँ । सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चार माध्यममामात्र सीमित गर्ने संघ सरकारको निर्णयमाथि प्रदेश सरकारले चुनौति दिएका छन् । यसको संकेत कर्णाली प्रदेशले निर्णय नै गरेर दिइसकेको छ । केन्द्र...