बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मकवानपुर जिल्ला अदालतको सेवा पूर्ण रूपमा सञ्चालनमा

मकवानपुर । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण क्षति पुगेको मकवानपुर जिल्ला अदालत आजबाट पूर्ण रूपमा सञ्चालनमा आएको छ । यसअघि आंशिक रूपमा कार्यसम्पादन र सेवा प्रवाह गर्दै आएको मकवानपुर...