बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भानुभक्तको सालिक निर्माण विवाद : आज मेयरको फोटोसहित विरोध प्रदर्शन गरिने

जनकपुरधाम । जनकपुरधामस्थित भानुचोकमा भानुभक्तको सालिक निर्माण गर्ने निर्णयको विरोधमा आज (आइतबार) पनि युवाहरूले विरोध प्रदर्शन गर्ने भएका छन् । भानुचोकमा मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको सालिक निर्माण...