बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

खाने तेलको मूल्य बढ्दा उपभोक्ता मारमा, कारबाहीको तयारीमा विभाग

काठमाडौँ । खाना पकाउने तेलको मूल्य पछिल्लो एक महिनामा अस्वाभाविक रूपमा आकासिएको छ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको बहानामा व्यापारीहरूले प्रतिलिटर २० देखि...