सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

५५ खर्बको अर्थतन्त्रमा ७० खर्बको कर्जा

काठमाडौं । पछिल्लो २० वर्षमा बैंकिङ क्षेत्रबाट औसतमा १९ दशमलव ४ प्रतिशतले कर्जा विस्तार भएको छ । तर, कर्जाको विस्तार भएअनुरूप वास्तविक क्षेत्रको विस्तार हुन नसकेको नेपाल राष्ट्र बैंकले उल्लेख...