मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुरका पिता एवं दिग्गज अभिनेता शक्ति कपुर आफ्नो मृत्युको झूटो खबरलाई लिएर निकै आक्रोशित बनेका छन्। विगत केही दिनदेखि सामाजिक सञ्जालमा उनको निधन भएको भन्दै...