बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बुद्ध संवत् र बुद्धले देखाएको बाटो

हामी नेपाली आजको दिनलाई ‘बुद्ध जयन्ती’ भन्छौँ । पात्राहरूमा यस्तै लेखिराखेको हुन्छ । त्यसैले हामी पनि त्यस्तै भन्छौँ । यो बुझेर प्रयोग गरिएको शब्द होइन । कुनै पनि बौद्ध मुलुकमा...