खोटाङ । खोटाङको सावा खोलाको सडक पुल शनिबार उद्घाटन भएको छ । कोशी प्रदेश सरकारले बनाएको उक्त पुलको उद्घाटन प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले गरेका हुन् । खोटेहाङ गाउँपालिका र जन्तेढुंगा...