काठमाडौँ । सरकार सवारीचालक अनुमतिपत्र (लाइसेन्स)लाई सहज रुपमा वितरण गर्ने भन्न छुटाउँदैन । त्यसका लागि सरकारले जेनजी आन्दोलनपछि बन्द रहेको लाइसेन्स छपाई सुरक्षण मुद्रण केन्द्रसँग जी टु जी सम्झौता गरेर...