आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्रीहरू : बधाई थाप्दै दिन कटाउँदै

बुटवल । नामै त बिना विभागीय । कुनै विभागको जिम्मेवारी नपाएपछि कामको चाप पनि हुने कुरै भएन ।  वैशाख १४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगै विना विभागीय मन्त्रीमा नियुक्त भएका थिए...