गोविन्द केसी नाम सुन्नासाथ नेपालमा छुट्टै प्रकारको क्रान्ति ल्याउने आदर्श व्यक्तित्वको रूपमा नेपाली समाजले बुझेको छ । तर मेडिकल शिक्षा सुधारको नाममा शिक्षा लिनुपर्ने अधिकारमै रोक लगाइएको पीडा मेडिकल शिक्षा...