काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले पशुपति वृद्धाश्रममा स्वयंसेवकका रूपमा बिताएका दिनहरूलाई स्मरण गर्दै आफूले पाएको जिम्मेवारीलाई सेवा र समर्पणको अवसरका रूपमा लिएको बताएकी छिन्। आजभन्दा करिब...