सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको ‘पावर’ लगाउने शक्तिशाली कर्मचारी ?

काठमाडौँ । साढे १८ वर्ष एउटै कार्यालयमा करारमा काम गरिरहेका सुब्बा तहका एक कर्मचारीले आफ्नो करार थमौतीका लागि राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म हारगुहार गरेको तथ्य बाहिर आएको छ । ...