बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेशमा ८९ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा ६ प्रतिशतले कमी

विराटनगर । कोशी प्रदेशमा यस वर्ष साउन १८ गतेसम्ममा ८९.०३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको सोही...