शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पुनर्मिलनको पर्खाइमा पाकिस्तानी बङ्गाली

काठमाडाैँ । पाकिस्तान र बङ्गलादेशबिच १४ वर्षपछि प्रत्यक्ष उडान पुनः सुरु भएसँगै कराचीका हजारौँ बङ्गाली मूलका बासिन्दामा पारिवारिक पुनर्मिलनको आशा जागेको छ । दशकौँदेखि राजनीतिक तनाव र कागजी जटिलताका कारण...