सञ्चारमन्त्रीद्वारा पदभार ग्रहण
शुक्रबार, १३ चैत २०८२, १४ : ३५
सारांश
- सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पदभार ग्रहण गरे।
- उनलाई सिंहदरबारस्थित मन्त्रालयमा कर्मचारीहरूले स्वागत गरे।
- उनी नुवाकोट-१ बाट निर्वाचित सांसद हुन्।
काठमाडौँ । सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
शुक्रबार शपथपछि उनी मन्त्रालय पुग्दा त्यहाँ कार्यरत कर्मचारीहरुले स्वागत गरेका थिए ।
उनी नुवाकोट–१ बाट निर्वाचित सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण