शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गौरवको आयोजना दामोदर मार्ग : बन्नै सकेन गुरुयोजना, टुक्रे काममा टालटुल

दाङ । लुम्बिनी प्रदेशको तत्कालीन सरकारले दाङको दामोदर मार्गलाई प्रदेशको गौरवको आयोजनाका रूपमा अघि सारेको थियो ।   चैलाही–केरुनिया–लालमटिया २० किलोमिटर, कुईरेपानी–झिङ्नी–लक्ष्मीपुर– सौडियार–सर्रा ९ किलोमिटर, उरहरि–गरिगरिया–सुकौरा ८ किलोमिटर, पोटली–हेकुली–बैबाङ ८...