मङ्गलबार, १५ फागुन २०८०
ताजा लोकप्रिय

पशुपतिको जलहरी प्रकरणमा मुछिएका सदस्यसचिव थापा ३ लाख धरौटीमा रिहा

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव डा. मिलन कुमार थापा ३ लाख धरौटी बुझाएर रिहा भएको खुलेको छ । विशेष अदालतले निलम्बित सदस्यसचिव थापासँग ३ लाख धरौटी लिएर...