सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

संसदीय सुनुवाइ विशेष समिति गठन, काे-काे छन् सदस्य ?

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगिएपछि आइतबार समितिले पूर्णता पाएको छ ।  राजनीतिक दलहरुले प्रतिनिधिसभाबाट समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराएसँगै सभामुख देवराज...