सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

३ विवाह, २ क्यान्सर, १ अन्तिम इच्छा : रानी बेगम पर्दामा उमराव जान बन्दा, 'तवायफ'सँग विवाह गर्न थाले

रानी बेगम पाकिस्तानी फिल्म उद्योगकी ती दिग्गज अभिनेत्री हुन् जसलाई त्यहाँका तवायफको जीवन बदल्ने श्रेय दिइन्छ । पाकिस्तानी फिल्म उमराव जानमा उनले यस्तो नृत्य गरिन् कि तवायफहरुले उनका लागि सुनको...