आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुवाषलाई एक स्ट्रोकले पछि पार्दै भारतका सुमितले जिते गल्फको उपाधि

काठमाडौँ । नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताकोउपाधि भारतका सुमित कोटवालले जितेका छन् । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवाष तामाङलाई एक स्ट्रोकले हराउँदै सुमितले उपाधि जितेका हुन् ।  ...