ललितपुर । ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले ‘एक्सिलेन्स अर्बन गभर्नेन्स अवार्ड’ पाएका छन्। सिजन मिडियाको १७औँ वार्षिकोत्सवमा आयोजित एक कार्यक्रममा उनलाई यो अवार्ड प्रदान गरिएको हो। आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच...