शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टिकटकबाट उदाएका आयुषले अब फिल्म खेल्ने

काठमाडौँ । माइकल चन्दको निर्देशनमा बन्ने फिल्म ‘राम नाम सत्य’बाट टिकटकर आयुष सिंह ठकुरीले अभिनयमा डेब्यु गर्ने भएका छन् । निर्देशक चन्द र निर्माता उपेन्द्र शाहीले फिल्म अभिनय विषयमा आयुषसँग...