शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ठ लोकगायक प्रेमराज महतको ‘घर हम्रा हुम्ला जुम्लामा’ गीत सार्वजनिक

वरिष्ठ लोकगायक प्रेमराज महतको  ‘घर हम्रा हुम्ला जुम्लामा’ गीत सार्वजनिक भएको छ। अमेरिकाको मेरिल्याण्ड र पेन्सेलभेनियाका महावाणिज्यदूत समेत रहेका महतले  ‘घर हम्रा हुम्ला जुम्लामा नामक भिडियो गीत सार्वजनिक गरेका हुन्...